किन पढ्ने श्री जागृति माविमा

१। सिटिईभिटीबाट सम्बन्धन प्राप्त शिक्षालय 

२। बिगत ५ बर्ष देखि कृषि बाली बिज्ञान विषयमा अध्यापन भईरहेको

३। कृषि शिक्षाको लागि आबश्यक पूर्वाधार, ल्याब, पुस्तकालय, अध्ययन कक्ष, बगैचाहरु, माछा पोखरी, आधुनिक टनेल घर स्थापना भएको 

४। आफ्नै छात्राबास सञ्चालनमा आईरहेको 

५।  दक्ष प्रशिक्षकबाट शिक्षण सिकाई हुने 

६। जिल्लाको सदरमुकामबाट नजकि 

७। देशको केन्द्रिय रजाधानी काठमाडौबाट जम्मा १०० किलोमिटर पक्की सडक दुरि 

८ सिक , कमाउ र उद्यम गर भन्ने ध्ययका शिक्षण सिकाईका कार्यक्रम संचालन भैइरहेको 

Leave a Comment

Your email address will not be published. Required fields are marked *