१. आवेदन फाराम विद्यालयमा बुझाउने अन्तिम मिति : २०७९ साउन मसान्तभित्र
२. शिक्षा विकास तथा समन्वय इकाई बुझाउने अन्तिम मिति : २०७९ भाद्र ५ गतेसम्म
३. परीक्षा सञ्चालन समय : विहान ८ वजेदेखि ११ वजेसम्म
४. परीक्षा समयतालिका
२०७९ साल भाद्र ११ गते शनिवार : अनिवार्य अंग्रेजी (१०१)
–एक विषय मात्र परीक्षा दिने परीक्षार्थीहरुको सबै विषय
–दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आपूmले परीक्षा दिने विषयहरु मध्येको सानो कोड नं. भएको विषय
२०७९ साल भाद्र १२ गते आइतवार : दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आपूmले परीक्षा दिने विषयहरु मध्येको ठूलो कोड नं. भएको विषय